Wednesday, March 20, 2019

Easy1up Detail- How To Earn Money Online

Easy1up Detail- How To Earn Money Online

यो एउटा अनलाइन तालिम कोर्स उपलब्ध गराउने साइट हो । यसले उधमी र उधमी हुन चाहनेहरुलाई अनलाइनको माध्यम बाट तालिम हरु उपलब्ध गराउछ
यसले बिशेस गरि इन्टरनेट को माध्यम बाट तपाइको व्यवसाय लाइ कसरि प्रबर्धन/ इन्टरनेट मार्केटिंग कसरि गर्ने भन्ने सम्बन्धमा अनलाइन तालिमहरु उपलब्ध गराउदछ साथै उधमिहरु तथा उधमी बन्न चाहने हरुलाई नब प्रबर्धित Technology संग अपडेट गराउने काम गर्छ । त्यतिमात्र होइन यसले तपाइलाइ यहि साइट मा रहेर इन्टरनेट मार्केटर को रुपमा काम गरि आम्दानी गर्ने ठाउ पनि दिन्छ । जहाबाट तपाइले आफ्नो बिक्रीको १००% कमिसन कामाउनु हुन्छ ।
अनि एकपटक तपाइले तालिम लिगेपछी यसबाट सधैभरि काम गर्न सक्नुहुन्छ ।

यसले कसरि काम गर्छ?

स्टेप#१: Join 

यो अवसरमा सहभागी हुनको लागि तपाइले तलको Training package मध्ये एउटा package खरिद गर्नुपर्ने हुन्छ।
  •  Elivation         – $२५
  • Elivetion Elite – $१००
  • Vertix –              $२५०
  • Vertix Elite-       $५००
  • Vertix Pro-       $ १०००
Buy Training Course Here: Elevation Elite 

स्टेप#२: Start Promoting Referrel   

          एकपटक तपाइँ माथिका मध्ये कुनै एक खरिद गरिसकेपछि तपाइले यो website लाइ उपलब्ध referral को माधम बाट उक्त website लाइ प्रबर्धन गर्नुपर्ने हुन्छ ताकि तपाइँसंग अन्य
व्यक्तिहरुले तालिम package खरिद गरुन।  जब कसैले कुनै तालिम खरिद गर्छ तब तपाइको आम्दानी हुन्छ। स्मरण रहोस यस सिस्टम बाट प्राप्त तालिमको सहायताले तपाइले online मा आफ्नो छुटै ब्यबसाय पनि गर्न सक्नुहुनेछ। यसको सिकाइ तपाइको Life Time प्रयोग मा आउनेछ ।
        अब तपाइले सोच्नुहोला सबैभन्दा सस्तो $२५ को package लिने र पैसा कमाउन सुरु गर्ने, तर यसमा समस्या के  हुन्छ भने,
  • तपाइँ $२५ को तालिम मात्र बेच्न सक्क्षम हुनुहुनेछ र त्यो भन्दा माथिको बिक्रीको कमिसन गुमाउनु हुनेछ।
  •  अब तपाइले सबै कमिसन प्राप्त गर्न तपाइको package upgrade गर्नुपर्ने हुन्छ। र तेस्को लागि तपाइले थप लगानी गर्नुपर्ने हुन्छ। 
    यदि तपाइले $२५० को package खरिद गर्नुभयो भने $२५० को साथै $१०० र $२५ को package बिक्रि गर्न तपाई योग्य हुनुहुनेछ। जसको commission पनि तपाइले नै प्राप्त गर्नुहुनेछ।

Commission प्लान 

दोस्रो बिक्रि बाहेक सबै बिक्रीको १००% commission तपाइले प्राप्त गर्नु हुनेछ।
र तपाइँको प्रत्यक ग्राहकको दोस्रो बिक्रीको १००% commission तपाइलाई प्राप्त हुनेछ।
यो नाम जस्तै सरल र राम्रो earn गर्न सकिने platform छ। आजैबाट सुरु गरौँ |

 | join here

No comments:

Post a Comment